Logo

माघ २१ गते सोमबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेषः– प्रयत्न अनुसारको फल मिल्नेछ । अधुरा रहेका काम सम्पन्न हुने छन् । बादविबादमा विजय प्राप्त हुनेछ । काम देखेर विरोधी प्रभावित हुने छन् । सामाजिक क्षेत्रमा लगाव बढ्नेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । वृषः– फलदयी यात्राको सम्भावना देखिन्छ । मानसिक तनावमा कमी आउनेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने…