काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारी र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखर बीच भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल र साउदी अरबबीचको करिब पाँच दशक लामो ऐतिहासिक कूटनीतिक सम्बन्धको समीक्षा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो । दुई…