मुगु । मुगुको रारामा नियमित हुँदै आएको ‘रारा ट्रेल रन’ प्रतियोगिताको छैठौं संस्करणका लागि सम्पूर्ण तयारी पूरा भएको छ । रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘रारा ट्रेल रन’ प्रतियोगिताको तयारी पूरा भएको हो । मंगलबार नेपाली सेनाको हनुमान ध्वज गुल्म, हुटुले आयोजना गरेको पत्रकार सम्मेलनमा वैशाख ३० गते सञ्चालन…