Logo

हुलाक सेवाको प्रभावकारिता बढाउन मकवानपुरका प्रजिअ अधिकारीको अनुगमन

मकवानपुर । जिल्ला हुलाक कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी र चुस्तदुरुस्त बनाउन मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) बसन्त अधिकारीले अनुगमन गरेका छन् । अनुगमनका क्रममा सिडियो अधिकारीले हुलाकमार्फत प्रदान गरिने विभिन्न सरकारी सेवाहरू जस्तै पासपोर्ट, ड्राइभिङ लाइसेन्स, राष्ट्रिय परिचयपत्र तथा अन्य महत्वपूर्ण कागजातहरूको वितरण प्रक्रियाबारे जानकारी लिएका थिए । उनले ती सेवाहरूलाई थप व्यवस्थित र छिटोछरितो…