काठमाडौं। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले थप १५ दिन २४ सैँ घण्टा नेपालमा विद्युत निर्यातको लागि अनुमति दिएको छ। विद्युत प्राधिकरणका अनुसार यसअघि मार्च ३१ सम्म चौबिसै घण्टा ६०० मेगावाट विद्युत निर्यातको अनुमति दिएको थियो। तर, अहिले भारतले थप गरेर १ अप्रिलदेखि १५ दिन २४ सै घण्टा विद्युत निर्यात गर्न अनुमति प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले…