Logo

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न रूपन्देहीका व्यवसायीको माग

रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। भैरहवास्थित यो विमानस्थल नियमित र पूर्ण रूपमा सञ्चालन नहुँदा पर्यटन क्षेत्रमा गरिएको खर्बौँको लगानी जोखिममा परेको भन्दै उनीहरूले तत्काल पहल गर्न सरकारसँग माग गरेका हुन्। पर्यटन व्यवसायी अमित गुप्ताका अनुसार…