Logo

भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र (तस्वीरहरू)

काठमाडाैं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरू भएकाे छ । भृकुटीमण्डपमा सुरु भएकाे बन्दसत्रमा श्यामकुमार खड्काको अध्यक्षतामा हुने भएको छ । तस्विरहरू: