Logo

निर्वाचन आयोगलाई दबाब दिन गगन थापा समूह बहादुर भवन परिसरमा (तस्बिरहरु)

काठमाडाैं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले निर्वाचन आयोगसँग छलफल गर्दै आधिकारिकताका लागि दबाब बढाएको छ । शुक्रबार कान्तिपथस्थित वहादुर भवनमा रहेको आयोगको कार्यालयमा पुगेको थापा समूहले धर्ना दिनुका साथै आगोगका पदाधिकारीहरुसँग विधानमा भएको व्यवस्थाबारे प्रष्ट्याएको थियो । तस्बिरहरु: