Logo

काठमाडौंमा शिक्षकहरूको आन्दोलन जारी, आज २९औं दिन (तस्बिरहरू)

काठमाडाैं । शिक्षकहरूकाे काठमाडौं केन्द्रित आन्दोलन आज २९औं द‌िनसम्म जारी रहेकाे छ । शिक्षकहरूले विभिन्न माग राख्दै चैत २० गते माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गर्दै आएका छन् । शिक्षक महासंघले सरकारसँग वार्ता र आन्दोलनलाई सँगसँगै अगाडि बढाउने निर्णय गरेको छ । तस्बिरहरू :