Logo

काठमाडौँका अधिकांश पेट्रोल पम्प बन्द, खुलेका केहीमा उपभाेक्ताकाे भीड (तस्बिरहरु)

काठमाडौं । पेट्रोलियम ढुवानी गर्ने मजदुरले आइतबारबाट विभिन्न माग राख्दै सुरु गरेको आन्दोलनका कारण काठमाडौंमा पेट्रोलको अभाव भएकाे छ । आन्दोलनका कारण निजी क्षेत्रका पेट्रोल पम्पले  कार्यालय नै बन्द गरेर बसेका छन् । खुलेका सरकारी पेट्राेल पम्पमा पनि उपभाेक्ताकाे भीड लागेकाे छ । केही ठाउँमा पेट्रोलियम पदार्थ सकिएर उपभाेक्ता अलपत्र परेका छन् । नेपाली सेनाले…