Logo

माइतीघर मण्डलामा सुरक्षा व्यवस्था कडा (तस्बिरहरु)

काठमाडौं । मिराज ढुंगाना समूहले प्रदर्शन गर्ने घोषणा गरेपछि माइतीघरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले माइतीघरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रदर्शनका लागि युवाहरुको संख्या बढ्ने देखिएपछि सुरक्षा निकायले सतर्कता अपनाएको हो । सो समूहले आजदेखि देशव्यापी रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले भने सो समूहलाई…