Logo

काठमाडौंमा शिक्षकको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । बुधबार  शिक्षकहरूले काठमाडौंमा र्‍याली निकालेका छन् । शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्‍याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू बुधबार काठमाडौ आएका हुन् । तस्वीरहरू :