Logo

बझाङ प्रदेश सभा १ एमालेका भण्डारीको अग्रता कायमै

प्रदेश सभा सदस्य उपनिर्वाचनअन्तर्गत बझाङ प्रदेश सभा १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ । छविसपाथिभरा गाउँपालिकाका वडा नम्बर १,२,३ र ४ को ३००५ मत  गनिसक्दा एमालेका उम्मेदवार दमन भण्डारीले आफ्नो अग्रता फराकिलो पार्दै लगेका छन् । एमाले केन्द्रीय सदस्य ऐन महरले दिएको जानकारी अनुसार ४ वडाको मत गनिसक्दा एमालेका भण्डारीले १३०३ र नेपाली कांग्रेसका…