Logo

उपराष्ट्रपति यादव इजिप्टको ७४औँ राष्ट्रिय दिवस समारोहमा सहभागी

काठमाडौं। साउन ७ — उपराष्ट्रपति रामसहायप्रसाद यादव इजिप्टको ७४औँ राष्ट्रिय दिवसका अवसरमा ललितपुरमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन्। कार्यक्रममा नेपालका लागि इजिप्टका राजदूत शरिफ एल दिवानीसहित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। समारोहमा राजदूत एल दिवानीले नेपाल–इजिप्टबीच करिब सात दशकदेखिको मैत्रीपूर्ण…