Logo

देउवा पुत्र जयवीरको बिहे आज

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पुत्र जयवीर सिंह देउवा र गायिका शिवाना श्रेष्ठबीच आज विवाह हुँदै छ। विवाह बूढानीलकण्ठमा पारिवारिक जमघटका बीच हुने छ। पार्टीको आयोजना भने भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा गरिएको छ। बिहेका निम्तालुलाई फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ। आर्मी अफिसर्स क्लबमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता,…