Logo

राष्ट्रियसभा उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न सक्ने

काठमाडौं- राष्ट्रियसभा सदस्यका उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन्। निर्वाचन आयोगले आइतबार राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको तोकिएको सीमाअनुसार उनीहरूले तीन लाख ५० हजार खर्च गर्न पाउने भएका हुन्। मतदान नामावली खरिद, सवारी साधान र इन्धन, प्रचार सामग्री, गोष्ठी अन्तरक्रिया, प्रचारप्रसार कार्यालय सञ्चालनलगायत विषयमा उम्मेदवार तोकिएको रकम खर्च गर्नसक्ने…