Logo

गृहमन्त्री श्रेष्ठकाे राजीनामा माग्दै मन्त्री क्वाटर अगाडि नेविसंघकाे प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले मन्त्री क्वाटर पुल्चोक अगाडि प्रदर्शन गरेकाे छ। शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाको विरोध गर्दै नेविसंघले कालो झण्डासहित मन्त्री क्वाटर अगाडी प्रदर्शन गरेकाे हाे। आज बिहान मन्त्री क्वाटर पुल्चोकमै पुगेका नेपाल विद्यार्थी संघका नेताहरूले शान्ति सुव्यवस्था कायम गर्न नसकेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेका थिए। उनीहरूले…