काठमाडौं- नेकपा एमालेको संकल्प यात्रा आज कोशी प्रदेश प्रवेश गर्ने भएको छ। यात्रा कोशी प्रदेश प्रवेस गर्ने भएसँगै पूर्वको सुरक्षा व्यवस्था कडा पारिएको छ। पहिचान पक्षधरले आजैदेखि सो क्षेत्रमा बन्द आह्वान गरेको छ। एमालेको टोली आज साँझ उदयपुरको घुर्मी पुग्ने छ। सुदूरपश्चिमको झुलाघाटबाट सुरु भएको एमालेको मध्यपहाडी संकल्प यात्रा आज साँझ कोशी प्रदेश पुग्न लागेको…