काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे घरदैलो अभियान आजदेखि सुरु हुँदै छ। रास्वपाले मङ्सिर २, ३ र ४ गते तीन दिन घरदैलो अभियान सञ्चालन गर्न लागेकाे हाे । रास्वपाले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ११ लाखभन्दा बढी जनमत दिई निर्वाचित गराएको भन्दै मतदाताको सम्मानमा सो अभियान सञ्चालन गर्ने निर्णय कात्तिक २३…