Logo

सरकारी जग्गामा बनेका ट्रेड युनियनका भवन ३ दिनभित्र खाली गर्न मन्त्रालयको आदेश

काठमाडौं  । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी जग्गामा बनेका निजामती कर्मचारी ट्रेड युनियन तथा कर्मचारी संगठनका भवन तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार ट्रेड युनियन व्यवस्था र सम्बन्धित संगठनहरूको दर्ता खारेज भइसकेकाले ती संरचना प्रयोग गर्ने कानुनी आधार समाप्त भएको हो। मन्त्रालयले तीन दिनभित्र भवन, कागजात,…