काठमाडौं । सरकारले कार्यभार सम्हालेको १०० दिन पूरा गर्दै आन्तरिक सुरक्षा, प्रतिरक्षा सुधार, विपद् व्यवस्थापन र सुशासनका क्षेत्रमा विभिन्न नीतिगत तथा संरचनात्मक पहल अघि बढाएको दाबी गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको क्षमता अभिवृद्धिसँगै प्रविधिमैत्री सुरक्षा प्रणाली विकासलाई सरकारले प्राथमिकतामा राखेको जनाएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाल प्रहरी र…