काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको फैसला भोलि (बिहीबार) मात्र आउने भएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएको हो । इजलासले फैसला भने बुधबारमात्र सुनाउने भएको छ । सर्वोच्च अदालतबाट आउने…