काठमाडौं। राट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकार चलाउने जिम्मा बालेनकै भएको बताएका छन्। प्रथम महाधिवेशन उद्घाटन समारोहमा बोल्दै सभापति लामिछानेले सरकार चलाउनेबारे बालेन शाहसँग भएको सहमतिमा कुनै समस्या आउन नदिने भन्दै भने झुक्किएर त्यो बल म कहाँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो हो। ‘सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका…