नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले रवि लामिछानेले सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो टेप केपी शर्मा ओलीकहाँ पुगेपछि राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेबीच एकीकरण हुने अवस्था आएको बताएका छन् । ‘त्यो अडियो टेप माघ १ वा २ गते नै ओलीकहाँ पुगेको हो । टेप हेरेर एमालेले रविजीसँग बार्गेनिङ थाल्यो र रविजीलाई दिने भनिएको…