आउँदो वैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ–१ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । सो मितिमा निर्वाचन हुँदै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता लागू भएको बताए । आयोगले विभिन्न २३ व्यक्ति, निकाय तथा अधिकारीलाई लागू…