Logo

कांग्रेसले पायो अर्थ मन्त्रालय, नौ दलमा कुन मन्त्रालय कसलाई ?

सत्तागठबन्धनमा रहेका ११ मध्ये तत्काल नौ दल सरकारमा सहभागी हुने गरी मन्त्रिपरिषद् विस्तार हुने भएको छ । गठबन्धनमा कसले कति मन्त्रालय पाउने टुंगो लागेको छ । कुन दलले कुन–कुन मन्त्रालय पाउने बिहीबार बिहान टुंग्याएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ । प्रधानमन्त्री र कांग्रेस सभापतिबीच कांग्रेसले अर्थ, परराष्ट्र, स्वास्थ्य, रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन,…