Logo

एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईं पार्टीबाट निष्कासित

काठमाडौं । व्यवसायीसमेत रहेका दुर्गा प्रसाईँलाई नेकपा एमालेले केन्द्रीय सदस्यबाट हटाएको छ । शनिबार बिहान ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले प्रसाईंलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । कुनै समय माओवादीनिकट रहेका प्रसाईं पार्टीको सदस्य नबन्दै एमालेको २०७८ असोजमा ललितपुरमा भएको विधान महाधिवेशनमा प्रतिनिधि बनेका थिए । विधान महाधिवेशन सकिएपछि झापामा औपचारिक कार्यक्रम गर्दै…