काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण व्यक्तिगत वा पार्टीगत स्वार्थका लागि नभई नेपाल र नेपालीको समृद्धिको साझा एजेन्डा लिएर भएको बताएका छन्। भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले सरकार सञ्चालनको प्रारम्भिक चरणमै रहेको उल्लेख गर्दै अफवाह र भ्रमको पछि नलाग्न आग्रह गरेका हुन्। लामिछानेले विगतमा…