Logo

मन्त्रीपरिषद बैठकले के-के गर्‍यो निर्णय ?

सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । मङ्गलवार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चर तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले बागमती बाँध आयोजनाको काम अघि बढाउन काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका…