नेकपा एकीकृत समाजवादीले तत्काल सरकारमा जाने कुनै तयारी नभएको स्पष्ट पारेको छ । सोमबारबाट सुरु भएका पोलिट्व्युरो बैठकले सरकारमा सहभागी हुन कुनै औपचारिक प्रस्ताव नआएको र सरकारमा जाने कुनै तयारी नरहेको स्पष्ट पारेको हो । बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले अहिले सरकारमा जाने वा नजाने भन्दा पनि सरकारलाई हेर्ने दृष्टिकोणका बिषयमा छलफल भएको बताए । सरकारमा…