Logo

कांग्रेस संसदीय दलको नेतामा देउवा र गगन थापाबीच प्रतिस्पर्धा हुने

नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुनेभएको छ । दलको नेताका लागि उम्मेदवारी दिने भनी यसअघि सार्वजनिक धारणा राख्दै आएका कांग्रेस महामन्त्री थापाले उम्मेदवारी दिने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको…