Logo

‘चालेन्द्रविरुद्धको महाअभियोग निष्प्रभावी हुँदैन, नयाँ संसदमा पेश हुन्छ’

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाइई महाअभियोग निष्प्रभावी भएको भन्दै संघीय संसद्का महासचिव भरतराज गौतमले थामाएको पत्रविरुद्ध सर्वोच्चमा परेको रिटमाथिको सुनुवाइ जारी छ । बहसका क्रममा निवेदकतर्फका कानुन व्यवसायीले महाअभियोग निष्प्रभावी हुन नसक्ने भन्दै नयाँ संसदमा पेश हुने बताएका छन् । सुरुवाती बहस गर्दै वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले जबराविरुद्धको महाअभियोग निष्प्रभावी नहुने भन्दै नयाँ संसद्मा पेश…