Logo

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग निष्क्रिय

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग निष्क्रिय भएको छ । संघीय संसद्‍का महासचिव भरतराज गौतमले महाभियोग निष्क्रिय भएको पत्र आज (बुधबार) जबरालाई थमाएका हुन् । पुरानो संसद्को कार्यकाल सकिएर संसद्‍मा नयाँ सदस्य निर्वाचित भएसँगै जबरालाई महाभियोग निष्क्रिय भएको पत्र थमाइएको हो । जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र…