Logo

निर्वाचन आयोगको वेबसाइट डाउन

काठमाडौं । मतदान गर्ने अघिल्लो दिन निर्वाचन आयोगको वेबसाइट डाउन (नचल्ने) भएको छ । अहिलेको महत्वपूर्ण समयमा वेबसाइट डाउन हुँदा प्रयोगकर्ताले आयोगको फेसबुक पेजका कमेन्टमा वेबसाइट किन नचलेको भनी प्रश्न सोधिरहेका छन् । सरकारी डेटा सर्भर (गभर्मेन्ट इन्टिग्रेटेड डेटा सेन्टर–जीआईडीसी) मा समस्या भएकाले वेबसाइट नचलेको आयोगले जानकारी दिएकाे छ । समस्या समाधान गरिरहेकाे आयाेगले बताएकाे छ । आयोगले सामाजिक…