Logo

ओलीलक्षित बाबुरामको चेतावनी : महेन्द्र र हिटलरले राष्ट्रवादकै खोल ओढेर उत्पात मच्चाएको नबिर्सौं

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको भौगोलिक अखण्डताको मुद्दा कुनै दल वा व्यक्ति विशेषको नभएर सबै नागरिक र दलको निर्विवाद मुद्दा हो भएको बताएका छन् । उनले एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै चुनावी स्वाकार्थ लागि भौगोलिक अखण्डताको मुद्दा उछाल्नु फासिवादको यात्रा हुने टिप्पणी गरेका छन् । शुक्रबार…