गण्डकी । नेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले जनताको विश्वास जितेर काम गर्ने बताएकी छन् । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित तल्लो खैरेनीका स्थानीय बासिन्दासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस क्षेत्रको समग्र विकास निर्माणमा कटिबद्ध भएर लाग्ने बताइन् । नेकपा एमालेले मुलुकका मुख्य प्राथमिकतालाई समेटेर निर्माण गरेको…