मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले संविधान, ब्यवस्था र प्राप्त उपलब्धी रक्षाको लागि यो लोकतान्त्रिक बाम गठबन्धन निर्माण भएको बताएका छन् । आईतबार लोकतान्त्रिक बाम गठबन्धनको मनहरी गाउँपालिका र हेटौंडा ३ र १९ का अगुवा कार्यकर्ता भेलामा नेता बानियाँले केपी ओली नेतृत्वको…