दाङ । इन्जिनियर विशाल अधिकारी दाङ २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने भएका छन् । दाङ– २ बाट स्वतन्त्र चुनाव लड्ने घोषणा उनले विज्ञप्तीमार्फत गरेका हुन् । यो माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा यसअघि निर्वाचित भएको क्षेत्र हो । यसपटक फेरि पनि महरा नै पाँच दलीय सत्ता गठबन्धनबाट उम्मेदवार हुने नेताहरु बताउँछन् । एमाले…