Logo

चितवनमा बन्द प्रभाव : ६ वटा सवारी साधनमा तोडफोड, पाँच जना नियन्त्रणमा

चितवन : बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् । भरतपुर महानगरपालिकाको विभिन्न क्षेत्रमा बन्द आह्वानकर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरेका हुन् । प्रदेश ३–०–०१क०३१२ नं को कार, ना ८ ख ४२५९ नं को बस, ना ५ ख २२६३ नं को ट्रक, ना ५…