Logo

संसदीय निर्वाचनमा सम्पत्ति विवरण नबुझाउनेको उम्मेदवारी दर्ता नहुने

काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारले अनिवार्य रुपमा सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ । उम्मेदवारले अन्य आवश्यक कागजातका साथमा सम्पत्ति विवरण नबुझाएको खण्डमा उम्मेदवारी दर्ता नै नहुने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताए । आइतबार आयोगले मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रियामा थपलियाले उम्मेदवारले सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने स्पष्ट…