नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन बागमती प्रदेशको राजधानी हेटौंडामा साउन ६ र ७ गते हुँदैछ । महाधिवेशनमा देशैभरीबाट केन्द्रीय कार्यसमिति चयन गर्न प्रतिनिधिहरु पुग्ने क्रम जारी छ । पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्ममा दाबी प्रस्तुत गरेकाहरु जित आफ्नो पक्षमा पार्ने दाउमा लवि छन् । पे्रस युनियनको कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका पत्रकार माधव धिताल…