काठमाडौ ।नेपालमा प्रजातन्त्र स्थापनापछि पूर्व-पश्चिम राजमार्गका रुपमा चित्रण गरिएको मेची महाकाली जोड्ने राजमार्गलाई सरकारले महेन्द्र राजमार्गको पहिचान दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रमा पूर्वाधार विकाससँग सम्बन्धित प्रस्तावमा ‘महेन्द्र राजमार्ग’ शब्दको प्रयोग भएको छ । राजा महेन्द्र वीरविक्रम शाह को पहलमा निर्माण गरिएको उक्त राजमार्गलाई प्रजातन्त्र स्थापना पश्चात ‘पूर्व–पश्चिम…