Logo

आफ्नो निर्णयबाट पछि हट्याे सरकार, परिचयपत्रकै आधारमा कानुन व्यवसायी सिंहदरबार प्रवेश गर्न पाउने

काठमाडौँ । कानुन व्यवसायीलाई नेपाल बारले जारी गरेको परिचयपत्रकै आधारमा सिंहदरबार प्रवेश गर्न दिने व्यवस्था मिलाइएको छ । सिंहदरबार प्रवेशमा कडाइ गरिएपछि नेपाल बार एसोसिएसनले प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्र लेखेर बुधबार ध्यानाकर्षण गराएको थियो । नेपाल बारका अध्यक्ष डा. विजयप्रसाद मिश्रले सिंहदरबारको सुरक्षा हेर्ने प्रहरी प्रमुखबाट आफूलाई शुक्रबार पुरानै व्यवस्थामा निर्वाध रूपमा सिंहदरबार प्रवेश गर्न…