Logo

पोखराको २० रोपनी जग्गाबारे सत्यता बाहिर ल्याउन गृहमन्त्रीलाई दबाब

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङको पोखराको फेवाताल किनारको जग्गाका विषयमा यतिबेला विवाद चलिरहेको छ। पोखरा महानगरपालिकाले फेवाताल आसपासको अवैध संरचना हटाइरहेका बेला त्यहाँ हालका गृहमन्त्री गुरुङको २० रोपनी जग्गा पनि रहेको भन्ने खबरहरू आइरहँदा यसको सत्यतथ्य बाहिर ल्याउन दबाब बढेको हो। प्रतिनिधिसभाका सांसद् हर्क साम्पाङलगायत सर्वसाधारणले पनि त्यसबारे सत्यता बाहिर ल्याउन दबाब दिइरहेका छन्। ‘गृहमन्त्री…