विराटनगर । प्रदेश नं. १ मा छोटो अवधि सरकार चलाउँदा ठूलो संख्यामा राजनीतिक नियुक्ति दिएका निवर्तमान मुख्यमन्त्री भीम आचार्य नेतृत्व सरकारले गरेका निर्णयहरु वर्तमान सरकारले खारेज गर्ने भएको छ । ६८ दिन सरकारमा रहँदा आचार्य नेतृत्वको सरकारले गरेका ७५ नियुक्तिलाई अवैधानिक भन्दै वर्तमान गठबन्धनको सरकारले नियुक्ति बदर गर्न लागेको हो । अघिल्लो सरकारले गरेका सबै…