खोटाङ । अधिवेशन मिति नजिकिँदै जाँदा खोटाङमा नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि धमाधम उम्मेद्वारी घोषणा सुरु भएको छ । केही आकांक्षीले औपचारिक र अनौपचारिक रुपमा जिल्ला सभापतिमा उम्मदेवारी घोषणा गरिसकेको अवस्थामा महाधिवेशन प्रतिनिधि भुपेन्द्र राईले आगामी ६ मंसिरमा हुने जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा उठ्ने घोषणा गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट दिप्रुङ चुईचुम्मा…