काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सागर ढकालले आफ्नो चुनावी अभियानको सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गरेका छन्। ढकालले सार्वजनिक गरेको विवरण अनुसार उनको चुनावी अभियानमा जम्मा २२ लाख १ हजार ४ सय रुपैयाँ सहयोग प्राप्त भएको थियो। चुनावी प्रचारप्रसार र विभिन्न अभियानका क्रममा १९ लाख १८ हजार १८२ रुपैयाँ खर्च भएको…