काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा नेपाली कम्युनिस्ट पार्टीलाई ठुलो धक्का लागेको छ । २०७९ सालमा ३२ सिट जितेको नेकपाले यो पटक २ सिट जित्दा पाँच स्थानमा मात्र अग्रता लिएको छ। रुकुम पूर्व–१ मा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र कालीकोट–१ मा महेन्द्र बहादुर शाही विजयी भएका छन् । अपराह्न ५ बजेसम्म रोल्पा–१ मा वर्षमान पुन, डोल्पा–१ मा…