सर्लाही । सर्लाहीको लाल बन्दीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको मूल विचार श्रम, आत्मनिर्भरता र राष्ट्रिय स्वाभिमान भएको बताएका छन् । उनले विदेशी सोच र सहयोगमा होइन, आफ्नै पसिना र परिश्रमले देश बनाउने अडानसहित अघि बढेको दल नै श्रम संस्कृति पार्टी भएको दाबी गरे । देश परिवर्तन चाहने…