काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्ध आफ्नो पार्टी कठोर रूपमा प्रस्तुत हुने बताएका छन्। उनले देशमा विधिको शासन स्थापना गर्नुपर्नेमा जोड दिँदै यस्तो बताएका हुन्। उनले विसं २०४६ सालदेखि भएका सबै काण्डको छानबिन हुने पनि बताएका छन्। साथै रविले देशमा रोजगारी, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने बताए। आज इटहरीमा आयोजित पार्टीको परिवर्तन…