तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भएका मधेश तराई फोरम नेपाल र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)बीच एकीकरण हुने भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवासमा मंगलबार भएको एक कार्यक्रमबीच पार्टी एकीकरणको तयारी भएको फोरम नेपालका अध्यक्ष अमर यादवले जानकारी दिए । मधेशका १७ जिल्लामा संगठित रहेको तराई फोरम नेपालले गत प्रतिनिधि सभा चुनावमा…